भुटान

अति सुन्दर हरियालिले छोपिएको भुटान देश
तराइतिर नेपाली बस्छन भोटेहरु बेसीं लेक

उँभो हेरे पहाडहरु उँधो हेरे तराइ
भुटानका आदिवासी खेती गर्छन रमाइ

जोमोल्हारी, कुलागाङ्ग्री उँभो हेरे लेकमा
छुका हाइडल, गेलेफुग र सर्भाङ उँधो बेसींमा

यही देशमा बस्ने जाती नेपाली र भोटे हुन्
यस देशका चौथा राजा जिग्मे सिंगे वाङ्छुक हुन्

नेपालीका पिता पुर्खा यही देशमा बसेर
रातदिन काम गर्थे परिश्रम गरेर

सधैभरी आफ्नो देशमा पसिना बगाउने
परिश्रम गर्ने सबै यही देशका शहीद हुन्

कक्षा ५, जुन १, १९९५

Leave a Reply