म यही सम्झन्छु

मैले काहीँ टेक्ने ठाउँ पाइन
मैले काहीँ अडिने ठाउँ पाइन
यो खोला कहाँ सम्म बग्ने हो
दिन रात म यहिमा भूली रहन्छु

मेरा सहायक कोही भएनन
र पनि म सबैलाई सहायता गर्छु
कोही दिन माथि टिक्न नसकि
म तल्लो स्टेजतिर झर्छु

दिन रात म भुटान सम्झन्छु
यसैको सहायक बनी अघि बड्छु
कोही ठाउँमा कतिपल्ट ठक्कर खाएँ
तर पनि म मेरो अठोट छाड्दीन

हे इश्वर सहायता देऊ
जैले सम्म मेरो काम पूर्ण हुदैन
आजदेखि म पूजक बन्दैछु
तिमी मलाई सहायता देऊ

कक्षा ५, जुलाइ १, १९९५

Leave a Reply