विद्यार्थी जीवन
Posted On July 9, 1995
पछाडि पट्टी झोला बोकेर
हातमा कलम लिइर
सफा सुग्घर वस्त्र पहिरिइ
साथी संग मिलेर
सधै जान्छौ माथ्लो बाटो
यिह हो हामरो काम
को हौ तिमि बताउन
सक्छौ हाम्रो नाम?
हामीहरु विद्यार्थी हौ
सक्छौ तिमीले चिन्न
स्कूल भित्र केहि दिन अनि
हुन्छौं छिन्न भन्न
आफ्नो दु:ख कष्ट खपेर
हामी सधै पढ्छौ
विद्यार्थी जीवन सकिएपछि
देशको भविष्य सुधार्छौं
एकदिन हाम्रो स्कूलमा पनि
एउटा झगडा निस्कियो
सधैभरि पढाई हुने
पन्ध्र दिन त खुस्कियो
यसैले गर्दा हे प्रिय मित्र
झगडा ननिकाल
आफैले गर्दा झगडा निस्किए
आफै गइ सम्हाल
त्यो पन्ध्र दिन स्कूल नलाग्दा
कतिको पढाई बिग्रयो
स्खूल लाग्दा परिक्षा आयो
त्यसैले कति सिंग्रयो ।
कक्षा ५, जुलाई ७, १९९५