प्रकृति

काँही खोला काँही नदी काँही पहाड पर्वत
काँही होचो काँही अग्लो काँही समथर खेत

काँही वन काँही जंगल काँही झरना झरेका
काँही समथर काँही बगर कच्याक कुचुक परेका

काँही फूल काँही झार काँही बोट विरुवा भएको
कति सुन्दर अति मनोहर तिमीलाई कसले दिएको

यस्तो सुन्दर दिनेबाट मलाई पनि मागिदेउ
यदि तिमीले मागी नदेए आधा काटेर आफ्नै देउ ।

कक्षा ५, जुलाई ११, १९९५

Leave a Reply