युग परिवर्तन

सत्य युगमा कृष्ण जन्मी कंस बध गरेछन
द्वापर युगमा अर्जुन जन्मी कृष्ण भक्ति गरेछन
त्रेता युगमा राम जन्मी मरिच बध गरेछन
कलियुगमा बुद्ध जन्मी लौ हेरौं के गरेछन ।

कलियुग लागेपछि मानिस सबै बिग्रेछन
सुधर्मको बाटो छाडी अधर्मलाई अंगाल्नेछन
म कहाँ छु, कहाँ के छ हाल?
काम के लिएको छु, कस्तो छ चाल?

यति प्रश्न नसोचेर अधर्मलाई अंगाल्नेछन्
अरुका निम्ति नसोचेर आफ्नो दुनो सोझ्याउने छन
यसरी नै पालै पालो युग घुम्ने छन
कलियुगको अन्तम दिन सत्ययुगले हेर्नेछन ।

कक्षा ५, जुलाई १३, १९९५

Leave a Reply