विद्या
Posted On November 5, 1995
विद्या हो जवजीवनमा पुजिने
विद्या नै हो सम्पत्ति
विद्या हो सबैमा मान दिलाउने
विद्याले नै हुन्छ धनपति
विद्याले सबै चिज पाइन्छ सखे
विद्या हो सबैको मित्र पनि
विद्या हो संसारकै हित सखे
विद्या हो शत्रु पनि
विद्याले संसारमा आज कतिमानिसहरु अमर भए
विद्याले संसारलाई सुख दिलाई ती स्वर्गपुरी गए
विद्याले आज कति यहा नया कुरा निस्किए
विद्याले नै आज यहा मानिस आजीवन भए
५ नोभेम्बर १९९५ आइतबार (कक्षा ५)