झझल्को
यति दिन पछि मैले दिनमा सपना देखें केही दिन अघि घुमेको भूमीलाई झल्झली देखें पूर्वपट्टी सुन्दर डाँडा पश्चममा ठूलो सरोवर चाप, खयर वर पिपलका रुख थिए अति मनोहर पाँच वर्ष पछि देख्दा भुवरीमा लट्पटिए सखीहरुको घफ भुली सोचाइमा छटपटीए त्यो न्याउली कराएको कतै गुड खरायो को गाई भैसी पछि...