झझल्को

यति दिन पछि मैले दिनमा सपना देखें
केही दिन अघि घुमेको भूमीलाई झल्झली देखें
पूर्वपट्टी सुन्दर डाँडा पश्चममा ठूलो सरोवर
चाप, खयर वर पिपलका रुख थिए अति मनोहर
पाँच वर्ष पछि देख्दा भुवरीमा लट्पटिए
सखीहरुको घफ भुली सोचाइमा छटपटीए
त्यो न्याउली कराएको कतै गुड खरायो को
गाई भैसी पछि हिडि गोठालामा रमाएको
आज मलाइ यति ठाउँ झल्झली मनले देखीरहेछ
त्यही ठाउँको झझल्कोले गर्दा यो मन सार्है रोइरहेछ ।
१६ डिसम्बर १९९५ शनिबार (कक्षा ५)

Leave a Reply