डिल्लीराम शर्मा आचार्य यी कलिला कविताहरु अब तिमी चश्मा लगाएर हेर यी भित्र फूल फुलेका छैनन् प्रकृतिरानी यो कलिलो बगैचा भित्र सुगन्धी फूल कति खोज्दिहुन्? जुन वसन्तमा फुलिरहेका हुन्छन् जहाँ कवि कविता बनाउँछन् जहाँ चरा चुरुङ्गी अत्यान्तै रमाउँछन् भ्रमरा भुन्भुनाउछन्, फूल फुलेर मग्मगाउँछन् अग्ला अग्ला हिमाल जग्मगाउँछन् हरियाली वन,...