छाप्रो न ५५: एक समालोचना
‘झुपडीलाई महल सम्झेर एउटै छाना एउटै आकाशमुनि जीवनका ख़ुशी किन्ने रहर बोकी हजारौ मान्छे बाचेका छन्, शरणार्थी भएर ।’ यो पंक्तिको भाव त्यसले मात्र बुझ्न सक्छ जसले शरणार्थी जीवनको पीड़ा बुझेको छ, भोगेको छ । अनि यसले मेरो जीवनको उर्वर र उर्जाशील कालखण्ड कसरी कल्पना मैं वितेको थ्यो –...
संक्षिप्त समालोचना: बदलिएको कर्तब्य र बेजोड बन्ध
प्रवासी नेपाली साहित्यले विस्तारै पुनर्वासित भुटानी समुदायमा जरा गाड्दैछ । साहित्यक पुस्तकहरु निस्कने क्रम निकै बढेको छ । अबको बाटो पाठक खोज्ने हो, स्तरोन्नति गर्ने हो । त्यसका लागि लेखनमा गहनता, विषयमा बौद्धिकता, भाषामा मौलिकता र प्रस्तुतीमा मिठास आवश्यक देखिन्छ । आफन्त र चिनेको आधारमा मात्र पुस्तक किनिदिने पाठकका...
A chronicle of struggle for survival
The mystic Shangrila, Bhutan, changed its political course evicting over 20 percent of its population in 1990 hoping to fare well with Gross National Happiness mantra but the action will continue to hunt it back unless it adequately addresses the grievances of the Lhotsampa population. The new book by...
द्वन्द सम्वाद: बाजे-नाति
बाजे: दारी पाकीसके, तै पनि तेरो निन्द्रा खुलेको छैन । यो पाराले आफैलाई बदल्ने ह्याउ राख्दैन, समाज कसरी बदल्ने कल्पना गर्ने? नाति: समाज बदल्न, आफू बद्लिनु पर्छ । समाज बदल्नु भनेको हिजोको परिस्थितिलाई आजसम्म तनकाउनु हैन, आउने भविष्यका लागि मार्ग चित्र तयार पार्नु हो । समाज बदल्न भोलिको विचार...
पाना पानामा अष्ट्रेलिया
अष्ट्रेलिया बसाईको दशक बित्न लाग्यो, यो देशको छेउकुना नै देखेको छैन । देखेर वा घुमेर साध्ये पनि छैन । कोही बेला सन्दर्भ यस्तो पर्छ कि आफूले गर्न नसके पनि अरुले गरेकै हेरेर मजा लिनु पर्छ । मैले यसरी नै अष्ट्रेलियाको धेरै ठाउँ घुमे -युवराज नयाँघरेको औंला औंलामा अष्ट्रेलिया मार्फत...
जयन्तिमै बिर्सिइएका भानु
दक्षिण अष्ट्रेलियामा यो साल भानु मौन रहे । यो साल मात्र हैन केही बर्ष यता यहाँ नेपाली साहित्यका विद्वान भानुभक्त बारे चर्चा कम हुन थालेको छ । भानुको मात्र हैन लक्ष्मी प्रसाद र अन्य धेरै नेपाली साहित्यका प्रणेताहरुलाई संझाउने दिवसहरु क्रमश: हाम्रो क्यलेन्डरमा धुमिल बन्दैछन् । कारण अनेकन छन्...