Category: Literature

सुन्दै विरह लाग्छ

हिजो सम्म म आमाको काखमा थिए किन आज म भौतारिएर हिडे? ए भुटानमा बस्ने सज्जन वर्ग हो ए विश्वका आधुनिक जनता हो तिमीहरुलाई अघोर पाप लागोस शरणर्थीको पीर सबै भागोस सौतेनी आमाको काखमा बस्दा आमाको जस्तो माया र ममता त छैन तर किन हो भुटानी जनता हो सौतेनी आमाको...

भुटानी युवालाई सन्देश

हे भुटानी युवाहरु हो, तिमीहरु आज किन सुतिरहेछौ? अत्याचारमा परेको मातृभुमिलाई उतार्न अघि बढ, तिम्रो आशा र सपना पूरा गर तिमीलाई आमाले आशिर्वाद दिनेछिन, ‘तिमी ठूलो वीर पुरुष हुनु’ आमाले तिम्रो सपना पूरा गरिदिने छिन, भविष्यमा तिमी महान पुरुष बन्ने छौ आमा अहिले कति रोइरहेछिन, दु:खका जालमा फसेर सैतानको...

म विरक्त भएँ

मैले सोचेको थिए अब आउने हरेक विहानहरुले मुस्कान र शान्तिको झण्डा फराउने छन तर ती सबै मेरा विचारहरु संसारभरी छरीइ भताभुङ्ग भएर आए लोकका मानिसहरु लोभले छाए मैले सोचेको थिए अब आउने हरेक साँझहरुले आउने रातलाई सुवास र सुव्यवस्थाको रुपमा सझाउने छन संसारमा शन्ति ल्याउनेछन तर ती सबै मेरा...

नाटक: भुल

पात्रहरु मिलन: गाउको सुचक किरण: गाउको सुचक आकाश: गाउले किसान मण्डल: गाउको मुखिया कालु: मण्डको छोरो सुमित्रा: मण्डलको पत्नी काले: गाउले किसान भुण्टे: गाउले किसान तिखे: गाउले किसार साजन: गाउले किसान निर्मल: सभापति संजय: सह सभापति राम: बैद्य माया: गाउले किसान अर्जुन: गाउको सहायक मुखिया (हिमाल र किरण गाउमा...

आमालाई पत्र

पुजनीय आमा, म तपाइको छोराले पठाइको पत्र सम्हालेर राखिदेउ, नत्र तोम्रो छोरो रिसाउने छ तिमीलाई क्षमा दिने छैन भुटानी युवाको उमेर पुग्न देउ भुटानी युवालाई शिक्षित हुन देउ विश्वको विधि बुझेर तिनले तिमीलाई दु:खबाट हटाउने छन समय लाग्ला यो काम गर्न नरिसाइ बसिदेउ है आमा यस विश्वको सार बुझेर...

युग परिवर्तन

सत्य युगमा कृष्ण जन्मी कंस बध गरेछन द्वापर युगमा अर्जुन जन्मी कृष्ण भक्ति गरेछन त्रेता युगमा राम जन्मी मरिच बध गरेछन कलियुगमा बुद्ध जन्मी लौ हेरौं के गरेछन । कलियुग लागेपछि मानिस सबै बिग्रेछन सुधर्मको बाटो छाडी अधर्मलाई अंगाल्नेछन म कहाँ छु, कहाँ के छ हाल? काम के लिएको...