शिक्षा
अन्धो रहेछ संसार चाल पाइ उसैको प्रेतत्व बुझी आफूलाई यस अन्धो संसारकन गर्न पार जरुर रहेछ बडी शिक्षाको सहारा । बुझ्ने अबुझ झै बनी आफू आज गर्छु घमण्ड नमानेर लाज बन्धन फूकाउन कन केवल एक सहारा शिक्षा छ एउटै अमुल्य अपार । आवाज छ यसको सब विश्व भरि आएन...
प्रकृति
काँही खोला काँही नदी काँही पहाड पर्वत काँही होचो काँही अग्लो काँही समथर खेत काँही वन काँही जंगल काँही झरना झरेका काँही समथर काँही बगर कच्याक कुचुक परेका काँही फूल काँही झार काँही बोट विरुवा भएको कति सुन्दर अति मनोहर तिमीलाई कसले दिएको यस्तो सुन्दर दिनेबाट मलाई पनि मागिदेउ...
जीवन एउटा यात्रा हो !
पलपल गर्दै समय विताउने कलकल गर्दै विद्या लिने पंक्षीसरी उडी रहने यो जीवन एउटा यात्रा हो कहिले सु:ख कहिले दु:ख कहिले भोग विलासमा यस्तो अचम्मको दु:ख सहने यो जीवन एउटा यात्रा हो जीवन यात्रा गर्न आउँदा नाम कमाए कसैले नाम कमाउने नाम गुमाउने यो जीवन एउटा यात्रा हो कोही...
विद्यार्थी जीवन
पछाडि पट्टी झोला बोकेर हातमा कलम लिइर सफा सुग्घर वस्त्र पहिरिइ साथी संग मिलेर सधै जान्छौ माथ्लो बाटो यिह हो हामरो काम को हौ तिमि बताउन सक्छौ हाम्रो नाम? हामीहरु विद्यार्थी हौ सक्छौ तिमीले चिन्न स्कूल भित्र केहि दिन अनि हुन्छौं छिन्न भन्न आफ्नो दु:ख कष्ट खपेर हामी सधै...
समय
समय एउटा अमुल्य धन हो जुन पलपलगरि वित्दछ समयको सेवा जस्ले गर्दछ ठूलो मान्छे बन्दछ । समय एउटा मुल्यवान चिज हो यसको सदुपयोग गर्नोस् आफ्नो काम सुधार्नलाई यसको पालना गर्नुहोस् । यसको सदुपयोग जसले गर्छ आफ्नो भविष्य सुधार्छ जसले यस्को मुल्य लिदैन सुगुर बराबर हुन्छ । यसैले भन्छु प्रिय...
म यही सम्झन्छु
मैले काहीँ टेक्ने ठाउँ पाइन मैले काहीँ अडिने ठाउँ पाइन यो खोला कहाँ सम्म बग्ने हो दिन रात म यहिमा भूली रहन्छु मेरा सहायक कोही भएनन र पनि म सबैलाई सहायता गर्छु कोही दिन माथि टिक्न नसकि म तल्लो स्टेजतिर झर्छु दिन रात म भुटान सम्झन्छु यसैको सहायक बनी...