कस्तो मान्छे रहेछ?
डिल्लीराम शर्मा आचार्य समयसंग लाज नमान्ने समयसंग नाच्न नजान्ने आज पानी नपरी छाता खोजिरहेछ ऊ घामसंग तर्किन खोज्दोरहेछ बादलले छोपेको तारा झैं ऊ पनि चम्किन लजाउँदोरहेछ ऊ ता आज सागरबाट साघुरिएर कुप जत्रो पो भएछ। रातो बर्षा बर्षिने दिन सुरा,सुन्दरीतिर मस्त भइरहेछ सपना हो कि विपना हो यो संसार...
अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २००९
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार २००९ ई.सं. २००९ को पुरस्कारका लागि हुने मूल्याङ्कनमा समावेश गर्न तल उल्लिखित शर्तहरू पूरा गरी पुस्तकहरू यस पुरस्कार समितिमा पठाउन समस्त साहित्यकर्मीहरूमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एवार्ड कमिटी हार्दिक अनुरोध गर्दछ। यो पुरस्कार प्रत्येक दुई वर्षमा एकपटक प्रदान गरिने छ। पुरस्कार प्रदान...
मेरो देश
डिल्लीराम शर्मा आचार्य यो मेरो माटो, यो मेरो देश मेरा पुर्खाका परिश्रमले सिर्जेको दुईथोपा खून र पसिनाले भिजेको नङमासुको सम्बन्ध― न्यानु भाइचारा एवं विश्वबन्धुत्व गाँसिएको यहाँ को होचो, को अग्लो? को नयाँ को पुरानु? को धनी को गरीब? को बलवान को निरिह? असमानताको दृष्टिहुनेहरु अहम्ताको घुम्टो ओडेर ― डुलेका...
Nepali literature blooming in Diaspora
The poetry festival organised recently by the International Nepali Literary Society (INLS) in Baltimore, USA, alongside the convention of the Association of Nepalis in America (ANA) saw volumes of literary recitations that reflected deep feelings of nationalism, nationality and Nepaliness. In fact, the Diasporic Nepali literature has superseded the...
प्रेम
जेष्ठ महिना । प्रचण्ड गर्मी । काठमाडौंमा पानी नपरेको निकै भएका कारण गर्मी निकै बढेको छ । कतिपय विद्यालयहरु विदा गरिएका छन् । विद्यार्थीहरु कक्षामै विरामी पर्न थालेपछि स्कुलहरु प्राय विहान बेलुकि मात्र लाग्छन् । प्रिन्स्टन स्कुलकि छात्रा हो इना । कक्षा दशमा पढ्छे । उमेर चढेको छैन ।...
देशै हराएपछि
नारी हृदय कसरी बुझ्न सक्छ? दिपकले त महनले जस्तो धोका दिंदैन होला?’ रमाले आफैलाई प्रश्न गरीगरी उत्तर खोजिरहेकी थिई। ए! कति छिटो बाटो काटिएछ,कीरा,बख्खु लगाएका गाउ147लेहरू डोका,थुम्सेमा दाल,चामल, साग, छुर्पी बोकेर बजार भर्न जानेहरूको हुलहुल छुटिरहेको थियो। दुई तीनवटा घुम्ती पार गरेर रमा तिनै भरियाहरूसंग डम्फू बजारमा निस्किई। लामो...