साताको समाचार नेपालीमा
Constituency development grant (CDG) अर्थात निर्वाचन क्षेत्र विकास अनुदानलाई अब Royal Audit Authority ले लेखा परिक्षण गर्नेछ । हरेक बर्ष तल्लो सदन National Assembly का सदस्यहरुलाई आफ्नो क्षत्रको विकासका लागि भने २० लाख दिइन्छ । यसको दुरुपयोग भएको भन्दै खुब आलोचना भएको थियो । Auditor General ले यसै साता...
साताको समाचार नेपालीमा
मेलबोर्न, एडलेड, तास्मानिय, सिड्नी र केन्समा रहने भुटानीहरुले २०११ सालको तीज, गणेश चतुर्थी र ऋषि पञ्चमी भब्यताका साथ मनाएका छन् । केन्सबाट प्रलाद दाहालले दिएको जानकारि अनुसार ५० जना भन्दा बढी भुटानीहरु सेप्टेम्बर २ तारिक मानुन्दा पार्कमा भेला भएर पञ्चमीको पूजा लाएका थिए । श्रीनारायण गौतम र शिरोमणी गौतमले...
साताको समाचार नेपालीमा
सरकारले धेरै आलोचना खपेपछि Tobacco Control Act लाई संशोधनका लागि आगामी संसदमा प्रस्तुत गर्ने भएको छ । यसबारे निर्णय छिटो गराउन जरुरी विधेयकका रुपमा प्रस्तुत गरिने प्रधान मन्त्रि जिग्मी थिन्लेले बताएका छन् । सरकारले सो संशोधन सोही अधिवेशनमा पास गर्ने लक्ष्य राखेको छ । यसै वर्षको सुरुबाट लागु गरिएको...
साताको समाचार नेपालीमा
फेसबुक तपाइ कतिको चलाउनु हुन्छ ? नचलाउने कमै होलान । हिजो फेसबुकको आलोचना गर्नेहरु पनि आज यसका फ्यान भएका छन् । यसतै उदाहरण हुन भुटानका प्रधान मन्त्रि जिग्मे थिन्ले । विपक्षि दलका नेता छिरिङ तोब्गे फेसबुक बाट निकै पपुलर भएको देखेपछि प्रधान मन्त्रि थिन्लेले पनि यसै साता देखि फेसबुकमा...
Building a Diaspora
The year 2011 seems to be the year for Bhutanese in diaspora for reorganising or getting more organised. It is the fourth year Bhutanese started moving western countries in mass. The first year lapses silently and the second year saw germination of number of community organisations across the globe....
साताको समाचार नेपालीमा
भुटानको हाइकोर्टमा चार न्यायधीशहरुको अभाव आगामी तीन वर्षसम्म रहिरहने देखिन्छ । संविधानमा हाइकोर्टको न्यायधीश हुनको लागि कम्तिमा २० वर्ष तल्लो तहको न्यायलयमा काम गरेको २० वर्षको अनुभव हुनुपर्ने प्रावधान भएका कारण यो परिस्थिति देखिन लागेको हो । भुटानमा हाल १७ वर्ष न्यायसेवामा रही काम गरेका थोरै मात्र व्यावसायीहरु छन्...