भाषिक अतिक्रमणविरूद्ध
सन् १९९२ मा सदाका लागि नेपाल आउनु ठीक चार वर्षअघि म ६ वर्षको थिएँ । हामी परिवारका पाँचजना सदस्य अन्य गाउँलेका साथ पशुपति तीर्थाटनका लागि आएका थियौं । त्यसक्रममा जनकपुरको पनि यात्रा गरिएछ । रामजानकी विवाहमण्डपमा पुग्दा अरूले नभनी नै मैले रामसीताको विवाह हो भन्ने थाहा पाएँ । त्यसको...