संघर्ष (नाटक)

दृश्य १ (राजा आफ्ना मन्त्रि तथा उच्च कर्मचारीलाई निर्देशन दिदै) राजा: उपस्थित मन्त्रिगण, कर्मचारी मित्र र अन्या ब्यक्तित्व । आज मैले तपाईहरुलाई सहयोगका लागि बोलाएको छु । यो देश बचाउने सहयोग । समाज भाडिन लागेको छ, त्यसैको रोकथामको निम्ति । देशमा व्याप्त अव्यवस्थालाई उन्मुलन गर्न म तपाईहरुको आवश्यकता देख्छु...

मैले बुझनै सकिन

डिल्लीराम शर्मा आचार्य एउटा यस्तो कविता आयो जुन कविता मैले बुझ्नै सकिन सागर भन्दामाथि, अनि बादल भन्दा तल बाक्लो कुहिरो फटाउन हावा मडारिए झैं चट्टान फुटेर ढुंगो बजारिए झैं छहराको पानी ढुंगामा पछारिए झैं एउटा यस्तो कविता आयो जुन कविता मैले बुझ्नै सकिन। काटेको बोको बटारिए झैं धनूबात बाण...

ऋतु विचार

एक पछि अर्को ऋतु बदलिंदै आउँछ प्रकृतिले ऋतुपिच्छे नयाँ रंग फेर्छ ऋतु जम्मा छ वटा छन् पालैपालो घुम्छन अर्को वर्ष लागेपछि उनै ऋतु फिर्छन वसन्त वसन्त हो पहिलो ऋतु हरियाली ल्याउने वगैंचामा रंगी चंगी फूल फक्री आउने सिर्र सिर्र हावा चल्छ पात झुलाउँदै कोइली गाउँछ मीठो गीत पुच्छर डोलाउँदै...

भुसतिघ्रे छोराहरु (एकांकी)

आमा: ए बुढा! यसरी कति दिन चल्छ? तिम्रो पेन्सन पाक्ने बेला भो । चार चार जना भुस तिघ्रे छोरा छन् । काम भने सबै आफै गर्नु पर्छ । बाबु: त के गरौं ? कराउ, चिच्याउ । कि अब गएर लाप्पा खेलौं? जति भने पनि तेरा छोराको घैटोमा घाम लाग्ने...

सांस्कृतिक पोषाक

मेरो बुबा सधै दौरा सुरुवाल लाउनु हुन्छ । उनले त्यो कपडा पहिरदा मलाई अनौठो अनुभव हुन्छ । त्यो बेला म सधै नेपाली पुर्खा सम्झन्छु । मलाइ पनि दौरा सुरुवाल लाउन कति रहर लाग्दो हो । तर समयको परिस्थितिले दिएन । मैले दश वर्षसम्म त दौरा-सुरुवालले नै जीवन यापन गरे...

नेपली प्रति (गीत)

यो मेरो आशा अधुरो रह्यो म बोलौ कसरी आफ्नै लागि काम गर्नाले कष्ट भो बेस्सरी यस्तै मतिले गर्दा आज नेपालीको एक्ता छैन लोभ र मोहमा फसिनाले विश्वमा नेपाली अघि छैन सहारा दिने नेपाली जनता, अब उनको आशा छैन भरोसा गर्थें नेपालीमाथि अब उनमा भरोसा छैन कहाँ जौ म कसको...