नेपाली वीरलाई (गीत)

यदी तिमी वीर हौ भने पुर्खाको रगत पचाइदेउ अत्याचारमा फसेको देशलाई त्यहाबाट उतरीदेउ कुना काप्चाका ती पीडितलाई सुख शान्ति मिलाइदेउ अत्याचार र अन्याय हटाइ देशमा शान्ति छरीदेउ खोला झै बग्ने पुख्यौली रगत तिमीलाई पच्तैन कचल्टो रहेको अतितको व्यथा पवन झै भाग्दैन विश्वमा चेतना फैलाउने यही हाम्रा वीर पुर्खा आधुनिक...

झझल्को

यति दिन पछि मैले दिनमा सपना देखें केही दिन अघि घुमेको भूमीलाई झल्झली देखें पूर्वपट्टी सुन्दर डाँडा पश्चममा ठूलो सरोवर चाप, खयर वर पिपलका रुख थिए अति मनोहर पाँच वर्ष पछि देख्दा भुवरीमा लट्पटिए सखीहरुको घफ भुली सोचाइमा छटपटीए त्यो न्याउली कराएको कतै गुड खरायो को गाई भैसी पछि...

विद्या

विद्या हो जवजीवनमा पुजिने विद्या नै हो सम्पत्ति विद्या हो सबैमा मान दिलाउने विद्याले नै हुन्छ धनपति विद्याले सबै चिज पाइन्छ सखे विद्या हो सबैको मित्र पनि विद्या हो संसारकै हित सखे विद्या हो शत्रु पनि विद्याले संसारमा आज कतिमानिसहरु अमर भए विद्याले संसारलाई सुख दिलाई ती स्वर्गपुरी गए...

चन्द्रमा

जब शुक्ल पक्ष लाग्छ ती चन्द्रमा मुस्कुराउछिन् सधै तिनको हसिलो अनुहारमा चुल्बुले रहरहरु उम्लि रहन्छन् ठिक्क बैंश आएकी युवती झै अनुहार देख्छु तिनको म सबैलाई आनन्द दिने तिनको हसिलो अनुसार देख्छु म तिमीलाई कहिले सार्कीले खान्छ पृथ्वीमा मानिस कराउछन् इश्वर प्रतिको नाम भजनले तिमीलाई मुक्त गराउछन् सधै प्रकास मात्र...

नेपालीको वरत्व किन हरायो?

बालक हाम्रा भविष्य वीर हुन यीनलाई हुर्काउने पर्छ सधै सुगन्ध र फूल छरेर यिनीहरुलाई शिक्षित तुल्याउनु पर्छ संसारका सबै वीरहरु बालक भएरै जन्मे तर नेपालीका वीरहरु बालक थिएनन जन्मदै उनीहरु वीर थिए जन्मदै उनीहरु अपराधको विरोधमा थिए नेपाली वीरहरुले कहिल्यै शान्ति पाएनन तर अत्याचारको विरोधमा झुक्न सकेनन नेपाली पुर्खा...

प्रतिज्ञा

पात्रहरु: राम: मूल पात्र कृष्ण: सह मूल पात्र श्याम, भीष्म, युवराज, श्यामकर्ण, अनिल: बदमास केटाहरु कञ्चन: एक समाज सेवी पुलिस:—— पूजा: मूल पात्र माया: सह मूल पात्र मिलन: राम र कृष्णको साथी सबिना: मायाकी  साथी …………………………………………… दृश्य १ (कृष्ण आफ्नो रुममा बसिरहेको थियो । राम आइपुग्यो ।) राम: कृष्ण...