एउटा गोरेटो
हाम्रो एउटै मात्र गोरेटो छ जुनबाट हामी उज्यालोमा पुग्न सक्छौं कसरी हामी त्यहा पुग्ने हामी त्यो बाटोलाई सकरी देख्ने मानिसले आजसम्म पनि चिन्न सकेको छैन, अनि त्यो बाटो आज झार र जंगलले पुरिएर जान लागि सकेको छ जसले त्यो बाटोलाइ भेट्न सक्छ त्यो मानिस सधै खुशीमा लट्पटिने छ जीवनमा...