म यही सम्झन्छु
मैले काहीँ टेक्ने ठाउँ पाइन मैले काहीँ अडिने ठाउँ पाइन यो खोला कहाँ सम्म बग्ने हो दिन रात म यहिमा भूली रहन्छु मेरा सहायक कोही भएनन र पनि म सबैलाई सहायता गर्छु कोही दिन माथि टिक्न नसकि म तल्लो स्टेजतिर झर्छु दिन रात म भुटान सम्झन्छु यसैको सहायक बनी...
उदेक
कोही खान्छन आँप कटहर कोही खान्छन कोला कसैलाई दु:ख कसैलाई सुख यो जिन्दगी एक के होला कोही हिड्छन साइकलमा कोही हिड्छन खुट्टाले १९९५ को नेपाल सरकार कम्निष्ट पार्टी एमाले कोही खेल्छन भलिवन भने कोही खेल्छन फुटबल कसैको हुन्छ थोरै बल भने कसैको हुन्छ मुढे बल कसैका छन विल्डङ घर...
झार
वनको एकान्तमा एकलै बसी वनको प्रकृतिसंग घुडा धसी हेर्छौ तिमी सबै नियालेर आफ्नो सौन्दर्य वीचमा बसी सबै साथीहरु बटुलेर आफू चै वीचमा बसेर यी नै कुराहरु तिंि एक हाँक्छौ शत्रु भए तिमी कहाँ भाग्छौ संसार भरी छ तिम्रो जात हरियो वोट हरियै पात रुखको सहायताले उभो चड्छौ समाउने नभए...
भुटानी युवालाई सन्देश
हे भुटानी युवा हरु हो तिमीहरु आजसम्म किन सुतिरह्यो? अत्याचारमा परेकी मातृभुमीलाइ उतार्न अघि बढ तिम्रो आशा र सपना पूरा गर तिमीलाई आमाले आशिर्वाद दिनेछिन् ‘तिमी ठूला वीर पुरुष हुनु’ आमाले तिम्रो सपना पूरा गरिदिनेछिन भविष्यमा तिमी महान पुरुष हुनेछौ आमा अहिले कति रोइरहेछिन दु:खला जेलमा फसेर सैतानका अत्याचारमा...
भुटान
अति सुन्दर हरियालिले छोपिएको भुटान देश तराइतिर नेपाली बस्छन भोटेहरु बेसीं लेक उँभो हेरे पहाडहरु उँधो हेरे तराइ भुटानका आदिवासी खेती गर्छन रमाइ जोमोल्हारी, कुलागाङ्ग्री उँभो हेरे लेकमा छुका हाइडल, गेलेफुग र सर्भाङ उँधो बेसींमा यही देशमा बस्ने जाती नेपाली र भोटे हुन् यस देशका चौथा राजा जिग्मे सिंगे...
मेरा सृजनाका बारेमा पाठकलाई जानकारी
कुनै समय मेरा लागि साहित्य रचना गर्नु खुब रहरको विषय थियो । कक्षा ४ देखि कक्षा ७ सम्म मैले यति धेरै साहित्य सृजना गरेछु कि, आज म गन्ति गरेर सक्दिन । तर, अभाग्यवस, यी मध्ये थोरै मात्र आज मसंग बाँचेछन । धेरै त कविता लेखे – गद्य होस वा...