पाना पानामा अष्ट्रेलिया
अष्ट्रेलिया बसाईको दशक बित्न लाग्यो, यो देशको छेउकुना नै देखेको छैन । देखेर वा घुमेर साध्ये पनि छैन । कोही बेला सन्दर्भ यस्तो पर्छ कि आफूले गर्न नसके पनि अरुले गरेकै हेरेर मजा लिनु पर्छ । मैले यसरी नै अष्ट्रेलियाको धेरै ठाउँ घुमे -युवराज नयाँघरेको औंला औंलामा अष्ट्रेलिया मार्फत...