रुन्छु म
रुन्छु म चिच्याएर रुन्छु अबोध नाबालक जस्तै रुन्छु पागल जस्तै रुन्छु बर्षौ गजल्टिएर अड्किएको पीडा ओकल्न रुन्छु सुखका वैभवले, दु:खका दर्दले मेट्न नसकेको वेदनाको दाग पखाल्न रुन्छु चिच्याएर रुन्छु अबोध नाबालक जस्तै रुन्छु पागल जस्तै रुन्छु म रुँदा मेरा पीडकहरु हाँस्दा हुन तर त्यो हाँसोले तिनलाई अरु पोल्नेछ, छटपटी...