संस्कृति (कथा)
निकै दिन भयो, सिमसिम पानी परेको । रोकिने छाट नै छैन । पानी मा रुझ्दै सिरुवाल दाई बज्रमानकोमा पुगे । अपरान्ह एउटा छलफल डाकिएको छ – सामाजिक संस्था खोल्ने बारे । निकै दिन भयो गाउँका भद्र भलाद्मीहरुको दौडधुम, यसका लागि । सिरुवाल दाई पनि केही दिन देखि मरिमेटेर लागेका...