भगवान !
‘खाली अप्ठेरो पर्ने ठाउँमा चै मलाई पठाउँछौं हैन तिमेरु,’ राधेश्याम बुढा जंगिए । ‘बा तपाई अलि बोल्न जान्दाछौ र पो अघि बढा’को त । भोलि राजनीतिमा लाग्ने सपना बोकेको मान्छेले यही मौका हो मान्छेहरुसित तर्क गर्न सिक्ने,’ किरणले बा’लाई सर्कायो । ‘नापिस ! ५० बाट उकाले लागेपछि राजनीतिमा लाग्नुछ...