खुशीको आन्दोलन हामीले जितेका छौं
जिन्दगीका लक्ष्यहरु धेरै होलान तर खुशी जीवनको सर्वोत्तम लक्ष्य हो । जीउने जो सुकै प्राणी पनि खुशीमय जीवन चाहान्छ – मनुष्य होस वा जनावर । बेखुशी जीवन सार्थक नहुन सक्छ । विज्ञानको अध्यायनले के देखाएको छ भने खुशी बिनाको मानिसले आफ्नो बौद्धिक क्षमताको अधिकतम उपयोग गर्न सक्दैन । जब...